२२ माघ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्म ‘रुमानीः रङ्ग’ मा अनुबन्धित भएकी छिन्। निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो। यस फिल्ममा साम्राज्ञीसहित अभिनेता आर्यन अधिकारी मुख्य भूमिकामा देखिनेछन्। फिल्म ‘नांगो गाउँ’ पछि नयाँ फिल्म साइन नगरेकी साम्राज्ञी यस फिल्ममार्फत दर्शकमाझ आउनेछिन्। लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्मको छायाङ्कन अष्ट्रेलियामा हुने बताइएको…