ललितखबर २४ पुस । हुन त चलचित्र भवनमा प्रिमियर हेर्न जाने कलाकारले चलचित्रको प्रसंसा नै गर्छन् । सहकर्मीहरुको निम्तोमा चलचित्र हेरेपछि माइकमा चलचित्रको राम्रो पक्षको बखान गरेर मख्ख पार्ने गरेका छन् । सोमबार साँझ चलचित्र ‘चित्रा’ हेरेर कलाकारले राम्रो प्रतिकृया दिएका छन् । राजधानी काठमाडौंको एक चलचित्र भवनमा सोमबार साँझ चलचित्र ‘चित्रा’को कलाकार पत्रकार र…