नेपाली चलचित्रले पाएको यो सफलता धेरै समय पछि नै हुनुपर्छ । हामी हजुर दर्शक श्रोताहरू प्रति कृतज्ञ छौँ काठमाडौं चलचित्र ‘ऊनको स्वीटर’का सबै गीत किर्तिमानी करोड क्लवमा प्रवेश गरेका छन् । चलचित्र प्रदर्शनको ३७ औँ दिन आज तीनवटै गीत एक करोडभन्दा धेरै पटक हेरिएसँगै चलचित्रको म्युजिक एल्वम नै सुपरहिट सावित भएका छन् । भर्खरै ‘चाइनेजो…