२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दर्शकको मन जितिरहेको ‘मालती मङ्गले’ अमेरिका र क्यानडामा प्रर्दशनको तयारी, अग्रिम बुकिङ उत्साहजनक

  काठमाडौं गत शुक्रवारबाट नेपालभर प्रदर्शनमा आएर दर्शकको अपार माया पाइरहेको नेपाली चलचित्र ‘मालती मङ्गले’ अब उत्तर अमेरिकाका दर्शकमाझ पुग्ने भएको छ। सेभेन सिज इन्टरनेशनल फिल्म्स र नेपाल ११ इन्टरटेनमेन्टको सहकार्यमा यो चलचित्र अमेरिकामा यही मे १५ तारिख, शुक्रवारदेखि बक्स अफिसमा दैनिक शोसहित प्रदर्शनमा आउन लागेको हो। अमेरिकाका सान फ्रान्सिस्को, ड्यालस, सिकागो, क्लिभल्याण्ड, सिनसिनाटी, कोलम्बस…