काठमाडौं दर्शकसँग साक्षात्कार गर्न ‘महानायक’ राजेश हमाल करिब १० बर्षपछि देशकै धेरै सिट क्षमता भएको हल अष्टनारायण पुगे । उनी त्यहाँ पुग्दा करिब १ हजारभन्दै दर्शकले चलचित्र हेरिरहेका थिए । सिनेमा हेरिरहेका दर्शक अगाडी ‘महानायक’ हमाल पुग्दा दर्शकले ताली र सिठ्ठी सहित स्वागत गरे । जहाँ दर्शक महानायक हमालसँग सेल्फी खिच्न तछाड गरिरहेका थिए ।…