२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरस्थित श्री जेष्ठ वर्ण महाविहार भारत सरकारकोे अनुदान सहयोगमा पुर्ननिर्माण

काठमाडौ ९ चैत । ललितपुरस्थित श्री जेष्ठ वर्ण महाविहारको नयाँ भवनको उद्घाटन गरिएको छ । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनःनिर्माण अनुदान सहयोगअन्तर्गत निर्माण गरिएको हो । सहरी विकासमन्त्री धनबहादुर बुढा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज संयुक्त रुपमा सो भवनको उद्घाटन गरेका हुन् । समारोहमा मन्त्री बुढाले…