२५ चैत्र । ललितपुरको हात्तीवनमा आगलागीमा परेर मृत्यु भएका पुरुष काभ्रेका राजु ठकुरी रहेको खुलासा भएको छ । शनिबार विहान आगलाीमा परेर एक पुरुष मृत्यु भएको अवस्थामा फेला परे पनि उनी को हुन् भन्ने खुलेको थिएन । ललितपुर महानगरपालिका–२३ हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा शुक्रबार बिहान ६ बजे आगलागी भएको थियो मेटल उद्योगमा आगलागी हुँदा…