२ जेठ । ललितपुरको बडिखेल जंगलमा आगो निभाउने क्रममा जलेर मृत्यु भएका शंकर पहरी र रमेश पहरीको छोरा छोरीलाई राष्ट्रिय युवा संघर्ले राहत प्रदान गरेको छ । नेकपा एमालेको जन संगठन राष्ट्रिय युवा संघ नेपालको ३५ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय सभा गृह काठमाण्डौंमा आयोजित बिशेष कार्यक्रममा गत २०८१ बैशाख १८ गते तपेश्वरको जंगलमा डढेलो…