२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर वालकुमारी क्षेत्रबाट ठूलो परिणाममा भन्सार छलीमा मोवाइल बरामद

ललितपुर १८ चैत । ललितपुरको वालकुमारी क्षेत्रबाट ठूलो परिमाणमा भन्सार छलीमा मोवाइल प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित ट्रेन्डिङ मोबाइल हबबाट करिब १५ लाख रूपैयाँ मूल्य बराबरका भन्सार छली चोरी पैठारी गरी ल्याएका ३५ थान मोबाइलसहित हबको संचालक सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भएका २२ वर्षीय सरोज योञ्जनलाई शुक्रबार…