५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कार्यविनायक मन्दिर वरपर फोहोरै फोहोर

ललितखबर २४ चैत्र । ललितपुरको खोकना र बुङमतीको बीचमा छ, कार्यविनायक मन्दिर । मन्दिर पुग्न झोलंगेपुल पार गर्न सकिन्छ । पुलबाटै देखिन्छ, मन्दिर वरपरको फोहोर । मन्दिरमा दर्शनार्थीले जहाँत्यही फोहोर फ्याकेका छन् । चुचुरामा रहेको मन्दिरभन्दा तल खोचमा, वरपरका चौरमा अनि बाटो बगैचामा जहाँत्यही फोहोर छ । मन्दिर परिसरमा शौचालय उस्तै फोहोर देखिन्छ । पानी…