ललितखबर २५ चैत्र । नेकपा एमाले ललितपुरको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुन सकेन । साँझ अवेरसम्म सर्वसम्मतीको प्रयास गरिएको भए पनि नयाँ नेतृत्वका लागि सहमती हुन नसकेपछि सोमबार विहान ७ बजे निर्वाचन सुरु गर्ने कार्यतालिका बनाएर आजको निर्वाचन स्थगित गरिएको छ । निर्वाचन कमिटीमा प्रमुख पुरुषोत्तम ढुंगानाले भोलि विहान ७ बजेदेखि ११ बजेसम्म निर्वाचन…