४ मंसिर २०७६, बुधवार अष्टमी । बुधाष्टमी व्रत र गोरखकाली पूजार विश्व बाल अधिकार दिवस मेष– आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । वृष– नया काम सम्बन्धि योजना बनाउदा फाइदा हुन सक्छ, साथै ब्यापारब्यवसाय बाट पनि लाभ मिल्ने देखिन्छ । मिथुन– स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ…