[caption id="attachment_12927" align="alignnone" width="1100"] योमरी पूर्णिमाका अवसरमा बिहीबार काठमाडौँको बसन्तपुरमा पिठो, खुवा र चाकुबाट तयार गरिएको योमरी ।[/caption] २६ मंसिर ०७६, काठमाडौं । विहीबार यमोरी पुन्हीको अवसर पारेर राजधानी काठमाडौंबासीले धुमधामसँग यमोरी पुन्ही पर्व मनाए । आजकै दिन शहरका गल्ली गल्लीबाट नेवारी पोशाकमा ठाटिएका युवा युवतीहरु हिडिरहेको देख्न सकिन्थ्यो । हेरौं राजधानीमा देखिएका केही दृश्य…