पञ्चाङ्ग वि.सं. २०७६ कात्तिक २, आइतबार, इ.स. २२०१९ नोभेम्बर १० मेष– आफन्त मिलनले सुख दिनेछ । पैसो कमाउने योग साथै पाहुनाको आगमनले मन हर्षित रहला । वृष– कामहरु पनि सजिलै संग बन्ने छन । साथै टाढाको यात्रा हुने योग छ, ब्यापारबाट सामान्य नाफा होला । मिथ’न– शरिरमा रोगले सताउला, धनमाल हराउनाले मनमा पिडा थपिने छ,…