[caption id="attachment_10285" align="alignnone" width="1100"] नल्लु खोलाको फेदी नख्खुमा शनिबार अस्ताउदो सूर्यलाई पूजा गरेर छठ मनाउदै राजधानीबासी । तस्विरहरु ः ललितपुर खबर[/caption] लपु संवाददाता १६ कार्तिक ०७६, ललितपुर । तराईमा धुमधामसँग मनाइने छठ राजधानी पसेको धेरै बर्ष भएको छैन । रानीपोखरी, कमलपोखरी वागमती नदि हुँदै छठ अहिले नल्लु खोलाको फेदी नख्खुसम्म आइपुगेको छ । पवित्र धार्मिक…