२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एटीएम फोडिरहेको अवस्थामा पक्राउ

१७ कात्तिक ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका(१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले एटिएम फोड्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको हो । प्रहरीले एटिएम फोड्ने युवकको नाम गोप्य राखेको छ । भने…