[caption id="attachment_12617" align="alignnone" width="1100"] पौडीमा नेपालबाट स्वर्ण जितेकीपछि गौरिका सिंह ।[/caption] । जलपरीको उपनाम पाएकी नेपालकी चर्चित खेलायी गौरिका सिंहले १३औं सागमा तेश्रो पदक जितेर आइतबार नेपाली खेल जगतमा नौलो इतिहास रच्नु भएको छ । गौरिका सिंहले आइतबार १३ औं सागमा तेस्रो स्वर्ण जित्न सफल हुनुभएको हो । एउटै प्रतियोगितामा तीन स्वर्ण जितेको इतिहास…