२८ कार्तिक ०७६,काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज नेपालले माल्दिभ्संग कडा प्रतिस्पर्धा गर्दैछ । त्यसैगरी बंगलादेशको ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हनेछ । समूह चरणको शीर्ष स्थानकायम गर्दै फाईनल पुगेको नेपालले सहजै उपाधि जित्ने अनुमान…