लपु संवाददाता २६ बैशाख ०७६, पाटन । उपत्यकाकै लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा बुधबारबाट शुरु भएको छ । बुधबार पुल्चोकबाट गावाहाल ल्याइएको रथ विहीबार त्यहाँबाट तालेर मंगलबजार पु¥याइएको छ । रथयात्राको गावाहाल पुगेपछि बुधबार र विहीबार गावाहालबासीले भोजको आयोजना गरे । मंगलबजारको टंगलबाट मीननाथको रथ नःटोल पु¥याइएको थियो । मच्छिन्द्रनाथलाई पुजा प्रसाद चढाएपछि मच्छिन्द्रनाथ…