३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


जव आकाश खुल्यो,धर्ती खुल्यो (फोटोफिचर)


२७ माघ २०७५, आइतबार  

0
Shares

ललितपुर खबर
चापागाँउ, ललितपुर
२७ माघ २०७५

निरन्तरको बर्षापछि आइतबार विहान आकाश खुल्यो । अनि राजधानी उपत्यका सुन्दर देखिएको छ । उत्तरतर्फका हिमाल दन्तलहर हाँसे झै सेताम्मे देखिए । भने शहरका खोच बेसी र टारहरुमा रुवा झैं सुन्दर तुवालोको मुस्लो उड्यो ।


उत्तरको मनास्लु,गणेश,लाङ्गटाङ्ग,दोर्जे लाक्पालगायत हिमालहरु ीहउले ढाकिएका छन् । वरपरका चम्पादेवि,फुल्चोकी चुचुरामा अझैं हिउले ढाकिएका देख्न सकिन्छ । उपत्यकाका फाँटहरुमा कतै तोरी फुलेर ढकमक्क छ भने कतै गँहु झुलेर हरियाली । हेरौं ललितपुरबाट देखिएको यो सुन्दर काठमाडौं उपत्यका ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ११ : ०७ बजे