३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


सुन्दर जानकी मन्दिर(फोटोफिचर)


१ फाल्गुन २०७५, बुधबार  

0
Shares

ललितपुर खबर
१ फागुन २०७५


हिन्दुहरुको पवित्र धार्मिक स्थल जनकपुर । विश्वभर छरिएर रहेका हिन्दुहरुको आस्थाको केन्द्र । प्राचिन मिथिला राज्यका राजा जनकको यो दरवार मुगल शैलीमा निर्माण गरिएको थियो ।

अध्योध्याका राजकुमार रामसँग राजकुमारी सिताको विवाह भएकोे सम्झानामा यहाँ हरेक वर्ष विवाह पञ्चमीको दिन राम जानकी विवाह महोत्सव आयोजना हुन्छ । महोत्सवमा नेपाल र भारतका हिन्दुहरुको उल्येख्य उपस्थित रहन्छ ।


राम जानकी मन्दिरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्रीले हालै भ्रमण गरेपछि भारतभर राम जानकी मन्दिरको सकारात्मक प्रचार भएको छ । आजकल राम जानकी मन्दिरमा भारतीय हिन्दु धर्मालम्बीहरुको उपस्थिती बढ्दै गएको जनकपुरबासीले महसुस गरिरहेका छन् ।
रामजानकी मन्दिर प्रदेश २ को जनकपुरमा अवस्थित छ ।


यो दरवार भारत टिकामगढकी राजकुमारी बर्ष भानुले सन् १९११मा निर्माण गरेकी हुन् भनेर चर्चित वेभसाइड विकिपिडिया लेख्छ । त्यसताका नौ लाख असर्फी खर्चेर बनाइएको यो मन्दिरको अर्को नाम लौलाखा मन्दिर हो

थप तस्विर विकिपिडिया

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ११ : ४२ बजे