१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर महानगरले व्यावसायीको अनुगमन गर्ने


३ फाल्गुन २०७५, शुक्रबार  

0
Shares

ललितपुर महानगरपालिकाले शहरका चारै कुनाका व्यावसाय गर्ने व्यावसायीहरुको अनुगमन गर्ने भएको छ । शुक्रबार एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरेर अनुगमन गर्ने जानकारी दिएको हो ।
महानगरभित्र कर नतिरी व्यावसाय गर्ने व्यावसायी पहिचान गरी करको दायरामा ल्याउन महानगरले अभियान थालेको हो । स्थानीय सरकार गठनपछि जनतासँग कर उठाउन अभियान संचालन गरिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  २ : २० बजे