४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरमा स्मार्ट बत्ती बल्ने


१२ फाल्गुन २०७५, आइतबार  

0
Shares

ललितपुर खबर
ललितपुर
१२ फागुन २०७५


ललितपुर महाननगरपालिकाले शहरका मुख्य भागमा स्मार्ट बत्ती जडान गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरेर जडान गरिने यो स्मार्ट बत्ती गाडी र यात्रु सडकमा हुँदा आफै बल्छ भने अरुबेला निभ्छ ।
महनगरक प्रवत्ता राजु महर्जनका अनुसर स्मार्ट बत्ती चालु अर्थिक बर्ष भित्र पुरा गरिसक्ने गरि ठेक्का लागि सकेको छ । ललितपुरको मुख्य शहरका ५ रुटमा यो बत्ती जडान हुनेछ । स्मार्ट बत्ती ललितपुरको कोपण्डोल पुल्चोक लगनखेल, पुल्चोक मंगलबजार ग्वार्को,कोपण्डोल पाटनढोका मंगलबजार ,एकान्तकुनाबाट भैसेपाटी बुङ्गमतीसम्म र सातदोबाटोबाट धापाखेलसम्म सडक बत्ती विस्तर गरिनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १२ : १६ बजे