१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


प्रकृति प्रेमीको अन्र्तक्रिया


२८ फाल्गुन २०७५, मंगलबार  

0
Shares

लपु खबर संवाददाता
ललितपुर
२७ फागुन २०७५


प्रकृति प्रेमी समुहद्वारा आइतबार गोदावरी, बडिखेलमा आहार, बिहार र विचार सम्बन्धी प्रेरणामुलक अन्तरक्रिया कार्यक्रम गरिएको छ। १०९ औं अन्तराष्ट्रिय महिला दिवसका सन्र्दभमा महिलाहरुलाई सक्रिय र स्वस्थ बनाउन ूस्वच्छ आहार, स्वस्थ जीवनू बिषयमा कार्यक्रम राखिएको हो। कार्यक्रममा गोदावरी न। पा का उपमेयर मुना अधिकारी र गोदावरी न पा ४ का वड़ा अध्यक्ष मुकुन्द बहादुर पहरी सहभागी थिए। पूर्व अध्यक्ष रमेश चित्रकार राम देवी महर्जन र कार्यसमितीका सदस्य तेजराम महर्जनको पनि उपस्थिति थियो।
प्रकृति प्रेमी समुहले ूआफ्नो स्वास्थ्य आफ्नै हातमा भन्ने नाराकका साथ विभिन्न प्रेरणादायक अन्तरक्रियात्मक कार्यक्रम संचालन गर्दै आएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ४ : ३३ बजे