६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


रेड कार्पेटमा सर्प हिडेपछि


१ चैत्र २०७५, शुक्रबार  

0
Shares

ललितपुर खबर
एअरपोर्ट काठमाडौं
१ चैत्र २०७५


शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा राष्ट्रपति विद्यादेवि भण्डारी अमेरिका भ्रमणपछि फर्कने क्रममा रेड कार्पेप विछ्याइएको थियो । सुरक्षाकर्मी कर्मचारी पत्रकार र फोटोपत्रकार राष्ट्रपतिलाई स्वागत गर्न तम्तयार थिए । ठिक ३ बजेर ४० मिनेटमा राष्ट्रपति ओर्लर रेड कार्पेटमा हिड्नु पर्ने थियो । तर रेड कार्पेटमा अचानक सर्प पो हिड्न थाल्यो ।

रेड कार्पेटमा सर्प हिडेपछि चारैतिर खैलावैला भयो । सर्प मार्ने तर्क पनि आएको थियो । तर सुरक्षाकर्मीले सर्प नमारी आफ्नो बाटो जान निर्णय लियो सर्प मिडिया बस्ने ठाँउ हुँदै जहाज पार्किङ्ग भए तिर गयो । अनि झारभित्र पस्यो । देखिएन । हरायो ।

 

 

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ५ : १२ बजे