१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउ सडकको ठेक्का तोड्न निवेदन


३१ बैशाख २०७६, मंगलबार  

0
Shares


लपु संवाददाता
३१ वैशाख ०७६,चापागाँउ । चापागाँउ सडक विस्तारको लागि ठेक्का पाएको कम्पनीले ठेक्का तोड्न सडक विभागमा निवेदन हालेको छ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनका अनुसार केही दिनअघि सडकको काम गर्न सहमत भएको ठेकेदार स्थनीय बासिन्दाले सडक मर्मत गर्न माग राखेर बन्द गरेपछि ठेकेदारले निवेदन हालेको हो ।
नयाँ परिस्थितीमा सडक विभागले मंगलबार नयाँ निर्णय दिने मेयर महर्जनले बताए ।
२०७३ सालमा ठेक्का लगाइएको यस सडक मापदण्डभित्र परेका स्थानीय बासिन्दाको घर र जग्गाको मुआव्जा दिएर खाली नगराउदा ठेकेदार कम्पनीले काम गर्न सकेको थिएन ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ९ : ४० बजे