१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


सूर्यास्तका रमाइला साँझहरु (फोटोफिचर)


१६ जेष्ठ २०७६, बिहिबार  

0
Shares


ललितपुरखबर फोटोग्राफी
१५ जेठ ०७६, ललितपुर । आजकलको राजधानीको आकाश धुमिल छ । प्रिमनसुनको झरिले कहिलेकाँही आकाश सफा हुन्छ अनि साँझतिर आकाश निलो देखिन्छ । क्षितिजमा वादलका टुक्रा फिजिएको बेला आकाश रातो देखिन्छ सूर्यास्ततिर ।
काठमाडौं वरपरको आकाश वसन्त ऋतुताका रंगीन देखिन्छन् । मौसममा दक्षिणपश्चिमतर्फ अस्ताउने सूर्यको रंग रातो हुन्छ ।


मनसुन अघिको बदलिदो आकाश उसै त हेर्नलायक हुन्छ । त्यसमाथि निलो रंगको आकाश साँझतिर बदलिएको पहेलो हुँदाको रौनक । त्यो आकाशमा रातो सूर्य गोलो सूर्य । हेर्दा कम्ति रमाइलो हुँदैन । काठमाडौं वरपरका डाँडा पाखा सूर्यास्त हेर्नलायक गन्तव्य हुन् । फुल्चोकी, दलचोकी,लाकुरीभञ्ज्याङ्ग,ककनी,नगरकोट,चन्द्रागिरी,चम्पादेविलगायतका दर्जनौ पहाडका चुचुरातिर बरालिने प्रमिल जोडी यिनै सूर्यास्तको दृश्यसँगै प्रेमिल जीवनको शुरुआत गर्छन् ।
केही दिन काठमाडौं डुल्दा हाम्रा फोटोपत्रकारले भेटेका केही दृश्य पस्केका छौं । हेर्नुस् ः

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  २ : ३९ बजे