१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


यो वर्ष धानको विउ ‘कालो र पहेलो’


१९ असार २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
१९ असा्र ०७९, ललितपुर । आजकल राजधानीका फाँटमा धानको विउ कालो र पहेलो रंगमा परिणत भएका छन् । असारको अन्तिमा साता लाग्दा समेत राम्रोसँग पानी नपर्दा खेतमा भएका धानको विउ व्याडमै सुकेर कालो र पहेलो भएका हुन् ।


राजकुलो सुविधा भएका चापागाँउ छम्पी गोदावरीलगायतका ठाँउमा आधा फाँटमा धान रोपे पनि पानी नहुँदा खेत फुट्न थालेको देखिन्छ भने कुलो नभएका लूभू, हरिसिद्दि, फपिङ्ग,भक्तपुरलगायतका फाँट अझैं बाँजै देखिन्छन् ।

फाँटमा धेरै किसानहरु धनको व्याडमा पानी हालिरहेका भेटिन्छन् । कतिपय किसान खेत खन्न व्यस्त छन् ।
राजधानीका फाँटमा असारको अन्तिमसम्म सामान्यतयाः रोपाई सकिन्छ ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  ९ : ५१ बजे