३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


वैज्ञानिकले गरे अण्डालाई शाकाहारीे पुष्टि


१९ श्रावण २०७६, आइतबार  

0
Shares


संसारभर अण्डा, माछा र मासुलगायतका खानेकुरालाई मांसाहारी मानिन्छ । तर कही कही अण्डालाई शाकाहारी मानेर खाने पनि गरिन्छ । धेरै मान्छेहरु पशुपञ्छीलाई माशाहारी नै मान्छन्
बैज्ञानिकहरु प्ष्नि अण्डा माशाहार हो वा शाकाहार भन्ने विषयमा दुविधामा भएपछि पछिल्लो समय यो दुविधा हटेको छ ।
केही समयअघि बैज्ञानिकहरुले गरेको शोधअनुसार अण्डा शाकाहारी भोजन प्रमाणित गरिदिएका छन् । पोथीमा भाले लागाएर गर्भाधानपछि कुखुराले पारेको अण्डा मांसाहारी हुने भए पनि गर्भाधानबिना उत्पादन गरिएका अण्डा शाकाहार भएको वैज्ञानिकहरुले शोधमार्फत पुष्टि नै गरिदिएका हुन् ।
बजारमा खानका लागि राखिएका अण्डा गर्भाधान नगरी तयार गरिएका हुन्छन् । यस्ता अण्डाबाट चल्ला कोरल्न सकिदैन । यी अण्डालाई वैत्रानिकहरु लगि नै वैज्ञानिकहरुले शाकाहारी भोजन भनेका हुन् ।

अण्डामा तीनवटा प्रष्ट तहले बनेको हुनछ । बाहिरी बोक्रा,सेतो भाग र पहेँलो तह । सेतो भाग प्रोटिनको मुख्य स्रोत हो । यसमा प्राणीको कुनै अंश नहुने भएकाले अण्डाको योे भाग शाकाहारी रहेको वैज्ञानिकहरु बताउँछन्।

पहेँलो भागमा प्रोटिनसँगै कोलेस्ट्रोल र फ्याट पाइन्छ । अण्डाको पहेँलो भाग पनि शाकाहारी हुन्छ । यसमा पनि प्राणीको कुनै पनि प्रकारको हिस्सा हुँदैन ।

अण्डाका पारखीहरुले ढुक्क भए हुन्छ यो शाकाहारी नै हो ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १ : ४८ बजे