
ललितपुर बखर फोटोग्राफी
८ भदौं ०७६, गोदावरी । सनसुनको मौसम शुरु भएयता गोदावरी रमाइलो भएको छ । ललितपुरको गोदावरीमा आजकल जहाँत्याही हरियाली छ । बोटानिकल गार्डेनभर रंगीविरंगी फुलहरु फुलेका छन् ।
पार्कभित्रको नदि सुसाउने गरि बगेको छ । पार्क जंगल जताततै हरियाली छाएको छ । हेरौं गोदावरीका रमाइला दृश्य ः

















प्रतिक्रिया