१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ठेचो सडकमा भ्यान दुर्घटनामा


११ भाद्र २०७६, बुधबार  

0
Shares

लपु संवाददाता
११ भदौं ०७६, ठेचो । ठेचोको झ्यालीपाटीमा सामान बोक्ने बा १८ च ५५५९ नम्बरको भ्यान दुर्घनामा परेको छ । बजारमा सेल्सको सामान बोकेको भ्यान पानी जमेको सडकमा चिप्लेर पल्टेको चालक राजेन्द्र सिम्खडाले बताए ।
दुर्घटनाका कारण चालक र सेल्सव्याई सामान्य घाइते भए पनि अन्य क्षति नभएको ट्राफिक प्रहरी प्रभाग चापागाउले जानकारी दिएको छ । उसका अनुसार पल्टदा गाडीको अघिल्लो भाग कुच्चेको छ ।
स्थानीयबासीको सहयोगमा गाडी उठाइएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ५ : ३८ बजे