१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


मृगौला विरामी बचाउन पानीपुरी व्यापार


२९ भाद्र २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
२९ भदौ ०७६, जावलाखेल ।मृगौला पिडित सन्दिप अधिकारीको उपराचार्थ ललितपुरको जावलाखेल चोकमा छोरीका लागि छोरी अभियन्ताहरुले पानीपुरी बेचेका छन् । पानीपुरी खाने सर्वसाधारणहरुले आफू खुशी जतिसुकै दान गर्ने गरि सो पानीपुरी राखिएको थियो ।
पाटन अस्पतालमा २ महिनाअघि भर्ना गरिएका अधिकारीको दुबै मृगौलासँगै भएका बोन म्यारोसमेत फेल छ ।


पानीपुरी खाने सर्वसाधारणहरुबाट उठेको रकम सन्दिपको उपचारार्थ वितरण गर्ने छोरीका लागि छोरी अभियानकी इन्दु पुरीले बताइन् । उनले भनिन्,हामी साँगेतिक कार्यक्रम गरेर थप पैसा उठाउनेछौं अनि वितरण गर्नेछौं ।
विहान १० बजेबाट शुरु पानीपुरीको व्यापार ५ बजेसम्म चलेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ८ : ३७ बजे