१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जावलाखेलमा गोदावरी फुलको प्रतिश्पर्धा हुने


२९ आश्विन २०७६, बुधबार  

0
Shares

 

२९ असोज २०७६, ललितपुर । ललितपुर जावलाखेल खेल मैदानमा गोदावरी पूmलको प्रतियोगिता र प्रर्दशनी हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालले आयोजनामा कात्तिक १ देखि ४ सम्म यो प्रर्दशनी हुनेछ ।

प्रर्दशनीमा राखिएको फूलहरु । तस्विरः फ्रिकल्चर एशोसिएसन

 

राजधानीमा रहेका नसंरी व्यावसायलाई प्रबद्र्धनका लागि यो प्रदृशनी गर्न लागेको आयोजकले जानकारी दिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार प्रदर्शनीमा ४४ व्यावसायिक, ४ सूचना कक्ष स्टल र गोदावरी पूmलकोे फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजूका अनुसार यस पल्ट ‘रोपेर पूmल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराको साथ यो प्रर्दशनी आयोजना हुन लागेको हो । हरेक बर्ष तिहारको सन्र्दभमा आयोजना हुने गोदावरी फल प्रर्दशनीको यो औं संस्करण हो । तिहारको पुर्वसन्ध्यामा यहाँ गोदावरी फूलसँगै नयाँ नयाँ विरुवा किन्ने अवसर समेत पाइन्छ ।

शनिबार जावलाखेल मैदानमा विभिन्न प्रजातीका फूलहरु ढकमक्क फुलेका हुनेछन् । विशेष गरि मिनियचर,स्पाइडर, रिफ्लेक्स इन्क्रर्भ, तथा कट फ्लावर जातका फूलहरु देख्न पाइने आयोजकले बताएको छ । विभिन्न देशबाट आतातित १६ नयाँ प्रजातिको गोदावरी पूmलकोसमेत प्रदर्शनीमा राखिनेछ । मेलामा रु ५० लाखको कारोवार हुने आयोजकको अनुमान छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ७ : ५९ बजे