९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रेस युनियन ललितपुरमा पुनः जानुका


२८ माघ २०७६, मंगलबार  

0
Shares

सर्वसम्वत चयनपछि सामुहिक तस्विर खिचाउदै कार्यसमिती सदस्यहरु ।

लपु संवाददाता
२७ माघ ०७६, ललितपुर । नेपाल प्रेस युनियन ललितपुरले सोमबार सर्वसम्बत नेतृत्व चयन गरेको छ । यस पल्टपनि साविक अध्यक्ष जानुका बराललाई अध्यक्षमा चयन गर्ने सर्वसम्बत निर्णय भएको हो । संगठनमा अधिकाशं पदाधिकारी दोहोरिएका छन् ।
जिल्ला शाखाको छैटौं अधिवेशनबाट सम्पन्न भएको छ । उपाध्यक्षमा केदारनाथ दाहाल दोहोरिए भने सचिवमा पनि माधव प्रसाद घिमिरे पनि अटाउन सफल भएका छन् ।
उपाध्यक्षमा रुपकृष्ण कर्माचार्य,सहसचिवमा गोमा पाण्डे,कोषध्यक्षमा ऋषिराम बस्याल चयन भए । सदस्यहरुमा भक्ति शाह,इश्वरीप्रसाद न्यौपाने,रमेश प्रसाद घिमिरे,श्रृजना गौत्तम,नवराज कार्कि,प्रकाश थिङ्ग,वाबुलाल स्याङ्गतान,कुसुम बज्राचार्य,मोनिका राई,प्रनिशालक्ष्मी अधिकारी र निरज तालाङ्गे छन् ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ६ : १२ बजे