९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउमा कोरोना संक्रमित बसेको हल्ला चलेपछि….


११ चैत्र २०७६, मंगलबार  

0
Shares


लपु सवाददाता
११ चैत्र ०७६,चापागाँउ । मगलबार चापागाँउका एकाएक हल्ला चल्यो टोलमा कोरोना सक्रमित बसेको छ । एकाएक त्रास छायो ।
यसैबीच एक स्थानीयले महानगरिय प्रहरी वृत्त चापागाँउमा टेलिफोन गरेर सूचना दियो ।
उनी गतचैत्र ६ गते जर्मनीबाट आफ्नो घर नेपाल फर्किएका थिए ।
लगत्तै प्रहरीले ती व्यक्तिलाई प्रहरीले शुक्रराज टिपिकल सरुवा रोग अस्पताल टेकु पठाएको महानगरिय प्रहरी वृत्त चापागाँउका डिएसपि कृष्णराज ओझाले जानकारी दिनुभयो । प्राप्त जानकारी अनुसार उनी डाक्टरसँग जाँच गरेर र फर्कि सकेका छन् । उनलाई सेल्फ क्वारेटाइनमा बस्न सल्लाह दिएर फर्काइको छ ।

(व्यक्तिगत गोपनियताका कारण सक्रमणको आशका गरिएको व्यक्तिको नाम थर गोप्य राखिएको छ ।)

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १२ : १२ बजे