१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार

ललितपुरमा फेरि ६ जनामा कोरोना भाइरस

१७ श्रावण २०७७, शनिबार  

0
Shares

लपु संवाददाता

१७ साउन ०७७, लललितपुर । पछिल्लो समय ललितपुरमा पनि नियमित कोरोना संक्रमणका विरामी फेला पर्न थालेका छन् । पर्सापछि काठमाडौं उपत्यकामा धेरै संक्रमित भेटिएपछि कोरोना भाइरसको त्रास बढेको राजधानीमा ललितपुरमा कोरोना हव बन्ने खतरा छ ।

शुक्रबार भेटिएको कोरोनाभाइरसको संक्रमित मध्ये २ जना मात्रै यहाँका स्थानीय बासिन्दा छन् । अन्य ३ जना काठमाडौं बाहिरका बासिन्दा काठमाडौ आएर बसेका हुन् ।

यी तथ्याङ्क केलाएर हेर्ने हो भने लक डाउन खुलेपछि राजधाानीमा विस्तारै कोरोना फैलन थालेको छ ।

गतविहीबार ललितपुर महानगरमा  ६ जनामा कोरोना संक्रमण देखिएको थियो । १३ गते महानगर र गोदावरीमा दुई दुई संक्रमित फेला परेका थिए । १२ गते गोदावरीमा १,ललितपुर महानगरमा ४ र ११ गते महानगरमा २ जना फेला परेका थिए ।

६ जनामा कोरोना भाइरस हुनु पर्नेमा केही ५ जना लेखिएकोमा भुलवश क्षमा माग्दै सच्याइएको छ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ११ : ०६ बजे