१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


स्वास्थ्य कार्यालय ललितपुरद्वारा २२ कोरोना संक्रमितको विवरण सार्वजनिक


६ भाद्र २०७७, शनिबार  

0
Shares

६ भदौ ०७७,ललितपुर । शुक्रबार अबेर सवास्थ्य कार्यालय ललितपुरले २२ जनामा कोरोना संक्रमण भेटिएको तथ्याङ्क सार्व जनिक गरेको छ ।

ललितपुर महानगरपालिकामा १३ संक्रमण भेटिएको र महालक्ष्मी नगरपालिकामा ९ जना कोरोना संक्रमण भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार ललितपुर महानगरमा महिला ६ जना र पुरुष ७ जनामा कोरोना संक्रमण भेटिएको छ । महालक्ष्मी नगरमा भने ४ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण भेटिएको तथ्य पुष्टि गरेको हो

ल्लितपुरमा अहिलेसम्म २५७ जना कोरोना संक्रमित फेला परेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ७ : ३५ बजे