१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा ८६ संक्रमित फेला


१७ भाद्र २०७७, बुधबार  

0
Shares

फाइल तस्विर

१७ भदौं ०७७ , ललितपुर । ललितपुरमा ८६ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार सबैभन्दा धेरै कोरोना संक्रमित ललितपुर महानगरमा भेटिएका छन् । महानगरमा ३७ जना महिला र ३७ जना नै पुरुष संक्रमित भेटिदा ७४ जना संक्रमित संख्या पुगेको हो भने महालक्ष्मी नगरमा समान ४÷४ महिला पुरुष संक्रमित फेला परे । गोदावरीमा पनि समान २÷२ महिला पुरुष संक्रमित फेला पर्दा ८६ जना संख्या पुगेको हो ।

ललितपुरमा अहिलेसम्म ५ सय ४० जना संक्रमित फेला परेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमण मुक्त हुने संख्या भने ३ सय २९ रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ७ : २७ बजे