१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर नगरको फुटपाथ व्यापार हटाउदै हाथेछु


११ आश्विन २०७७, आइतबार  

0
Shares

ललितपुरको मंगलबजारमा राखिएको फुटपाथ पसलहरु । तस्विर ललितपुर खबर

११ असोज ०७७, ललितपुर ः ललितपुर महानगरपालिकाको नवनियुक्त नगरप्रमुख सिताराम हाथेछुले ललितपुर महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्न निषेध गर्ने भएका छन् छ ।
महानगरपालिकाको नगरप्रहरी प्रखुखको रुपमा पुर्वट्राफिक नगरप्रहरीको रुपमा सिताराम हाथेछु नियुक्त भएपछि कुपण्डोलदेखि झम्सिखेल, पुल्चोक, जावलाखेल, मानभवन, कुमारीपाटीको महायान पेट्रोल पम्पसम्मको फुटपाथमा व्यापार – व्यवसाय गर्न, सवारी साधन पार्क गर्न आजबाट निषेध गरेको छ ।
नगरपालिकाले फुटपाथमा तरकारी व्यवसाय गर्न, निर्माण सामग्री थुपार्न, सवारीसाधन पार्क गर्न, मोटरसाइकलको मर्मतसम्भर गर्न समेत पाइदैन ।
ललितपुर महानगरपालिकाका नगरप्रहरी प्रमुख सिताराम हाँछेथुले ललितपुर शहरलाई सफा र व्यवस्थित बनाउन फुटपाथ हटाएकोे बताएका छन् । उनले भने, ‘ विभिन्न चरणमा शहरलाई व्यवस्थित बनाउने काम गर्नेछौं ।
फुटपाथमा व्यावसाय गरेको पाइए कारवाही गर्ने हाथेछुले बताएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ११ : ०४ बजे