१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा शनिबार १ सय ३ कोरोना संक्रमित फेला


१७ आश्विन २०७७, शनिबार  

0
Shares


१७ साउन ०७७, ललितपुर । ललितपुरमा शनिबार कोरोना बढेर १ सय ३ पुगेको छ । जिल्लाभर गरिएको परिक्षणपछि ४४ महिला र ५९ पुरुषमा कोरोना भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
ललितपुरमा शनिबार ४० महिला र ५० पुरषसहित ९० जनामा कोरोना संक्रमण भेटिएको छ ।
महालक्ष्मी नगरमा भने ३ महिला र ५ पुरुषसहित ८ जनामा संक्रमण देखिएको छ । गोदावरी नगरमा भने १ महिला र ३ पुरुषमा कोरोना भेटिएको छ भने दक्षिण ललितपुरको गाँउपालिका कोञ्ज्योसोममा समेत १ पुरषमा कोरोना फेला परेको छ ।


शनिबारसम्म ललितपुरमा २ हजार ८ सय ४० जनामा कोरोना संक्रमण भेटिसकेको छ ।
ललितपुरमा २५ जना कोरोना संक्रमितको निधन समेत भइसकेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ८ : ३२ बजे