१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर मालपोत कार्यालय ६ दिन बन्द


१९ आश्विन २०७७, सोमबार  

0
Shares


१९ असोज ०७७, ललितपुर । कोरोना सङ्क्रमण बढेसँगै भूमि सुधार तथा मालपोत कार्यालय ललितपुर सोमबारदेखि आइतबारसम्मका लागि ६ दिन बन्द गरिएको छ । कार्यालयमा काम गर्नेे कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालय पाँच दिनका लागि कार्यालय बन्द गरिएको हो । प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यका अनुसार अव आइतबार मात्र कार्यालय खुल्छ ।
जारी सूचनामा कार्यालय ५ दिन बन्द गरिएको भएपछि लगत्तै अर्को दिन शनिबार परेकाले ६ दिन बन्द हुने भएको हो ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : १७ बजे