१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बूढानीलकण्ठ नगरका प्रमुख खरेल कोरोनामुक्त


२८ आश्विन २०७७, बुधबार  

0
Shares


२८ असोज ०७७, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । कोरोना सङ्क्रमण भएपछि खरेल सेल्फ होम आइशोलेशन बसेका थिए । सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको प्रमुख खरेलले बताएका छन् ।
आफ्ना सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्याक्ट ट्रेसिङमा परेका खरेलमा समेत सङ्क्रमण पुष्टि भएको थियो । कोरोनामुक्त भएसँगै आज(बुधबार¬¬¬देखि कार्यालयका काममा फर्किने उनले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ११ : ११ बजे