१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनढोकामा करेन्ट लागेर युवकको निधन


२९ आश्विन २०७७, बिहिबार  

0
Shares


२९ असोज ०७७, ललितपुर ः ललितपुर महानगरपालिका १० पाटनढोकास्थित नेपाल फाईनान्स सहकारीको फर्निचरमा काम गर्ने क्रममा करेन्ट लागेर काठमाडौं चन्द्रागिरी नगरपालिका ४ थानकोट बस्ने मकवानपुर मनहरी गाउँपालिका(९ देउकोट घर भएका ३२ वर्षीय अजय पाख्रिनको निधन भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अल्का अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ५ : ०१ बजे