१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पोर्न साइट बनाई युवतीको भिडियो राख्ने श्रेष्ठ काठमाडौंबाट पक्राउ


२९ आश्विन २०७७, बिहिबार  

0
Shares


लपु संवाददाता
२९ असोज ०७७, काठमाडौं । बुधबार काठमाडौं गोगबु बस्ने २३ बर्षका सुरज श्रेष्ठलाई महानगरिय प्रहरी बृत्त दरवारमार्गले पोर्न साइट बनाएर युवतीको अश्लिल भिडियो राखेको आरोपमा पक्राउ गरेको छ ।
श्रेष्ठले चितवन बस्ने कखग(नाम परिवर्तन) नाम गरेकी युवतीले अल्लिल भिडियो साइटमा राखेर साइबर अपराध गरेको कसुरमा कारवाहीका लागि सूचना तथा निवेदन दिएपछि श्रेष्ठलाई पक्राउ गरेको थियो ।
श्रेष्ठले व्लुसंसार डट कम नामको पोर्न साइट बनाएर त्यस अश्लिल भिडियो राखेका थिए । विद्युतीय कारोवार ऐन २०६३ को परिक्षद ९ मा उल्लेखित कसुरमा उनलाई नियन्त्रणमा लिएर महानगरिय प्रहरी बृत्त दरवारमार्गबाट जिल्ला अदातलमा पेश गरी ७ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ९ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।