११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लागु औषधसहित ललितपुर लूभुबाट २ जना पक्राउ


२२ कार्तिक २०७७, शनिबार  

0
Shares

२२ कात्तिक ०७७, इमाडोल ललितपुर ः महालक्ष्मी नगरपालिका १ स्थितबाट १ सय १ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका ९ लुभु बस्ने २२ वर्षीया बिनिस्था धामी समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
अभियुक्तका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ५ : १७ बजे