११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बल्खुमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु


९ पुस २०७७, बिहिबार  

0
Shares

९ पुस, ०७७ ललितपुर । ललितपुरको बल्खुमा जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । जीपले ठक्करबाट नवलपरासी देवचुली नगरपालिकाका २७ वर्षीय ज्ञानु अधिकारीको मृत्यु भएको हो ।

बुधबार बेलुका बा २१ च ५०६४ नम्बरको जीपले पैदल हिँड्दै गरेका अधिकारीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनको बयोधा अस्पतालमा उपचारका मृत्यु भएको हो । जीपका चालक धादिङका राजु तामाङलाई नियन्त्रणमा लिइएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ८ : ४५ बजे