३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


इमाडोलमा ९ वर्षीया बालिका बलात्कृत


१७ पुस २०७७, शुक्रबार  

0
Shares


१७ पुस ०७७, ललितपुर । ललितपुरको इमाडोलमा एक ९ वर्षीया बालिका बलात्कृत भएकी छिन्। महानगरीय प्रहरी परिसर ललितपुरले बालिका बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोल बोजेपोखरी बस्ने ४२ वर्षीय हर्कबहादुर विक रहेका छन् । पक्राउ परेका विकविरुद्ध जबरजस्ती करणीको कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ३ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।