१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको नारायणटारमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु



दुर्घटनाग्रस्त मोटरसाइकल । फाइल : ललितपुर खबर

२ वैशाख ०७७,काठमाडौं । गोकर्णेश्वर नगरपालिका ६ नारायणटार सडकमा मोटरसाइकल दुर्घटनापछि हुँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार यस स्थानमा बा.७० प ८९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका ८ अत्तरखेल डेरा गरी बस्ने सिरहा भगवानपुर गाउँपालिका १ घर भएका २२ वर्षीय सोनाम मुखियाको मृत्यु भएको छ ।
दुर्घटनापछि गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  १ : ५५ बजे