१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको ढकालटारमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु




२३ वैशाख ०७८,काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका २ ढकालटारमा मंगलबार राती गम्भिर दुर्घटना भएको छ । यस सडकमा प्रदेश नं. ३–०२–००१ ब १० ३६ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किएर दुर्घटना हुँदा काठमाडौं नेपालटार बस्ने नुवाकोट ककनी गाउँपालिका ६ घर भएका ३५ वर्षीय सुरेन्द्र लामाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका लामाको ग्रीनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु प्रहरीले जानकारी दिएको हो ।

 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ९ : ५२ बजे