१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीशको निधन



 

 

 

 

 

 

 

 

 

 

 

 

 

३० बैशाख०७८, काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् श्रेष्ठको बुधबार राति निधन भएको हो ।
उनी पन्ध्र दिनदेखि अस्पताल भर्ना भएका थिए। उनको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको अस्पतालका सरुवा रोग अस्पतालका डा.अनुप बाँस्तोलाले बताए।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ११ : ०३ बजे